नागार्जुनमा जसपाको सम्पर्क कार्यालय
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नागार्जुन नगरपालिकाको कारखाना चोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले...