‘४ बजेसम्म कुरेँ कर्मचारी आएनन्, म गएर बिचौलियालाई ५ हजार दिएपछि तुरुन्तै काम भयो’
काठमाडौँ । जनता समाजवादीका सांसद वीरेन्द्र महतोले बिचौलिया र भ्रष्टाचारले जरा गाडेको बताएका छन् । हालै मात्र आफूले ५ हजार रुपैयाँ घुस दिनु परेको उनले संसद्मै सुनाए । विश्वासको मत...