जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार)बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकले विधान अधिवेशनको तयारी, विभिन्न समिति र सङ्गठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस