किसान महासंघले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन पत्र
काठमाडौँ । अखिल नेपाल किसान महासंघले विभिन्न माग राखेर लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाएको छ । महासंघका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज आरती पौडेल र प्रदेश अध्यक्ष...