मुख्यमन्त्री आचार्यले भने-‘संघीयता सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन जरुरी’
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलगायतका विषयमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)...