‘लुम्बिनीको समग्र विकासका लागि प्रचारप्रसारमा जोड दिनुपर्छ’-मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले सर्ढटकीय सामग्री सम्प्रेषण गर्दै प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा राखेका छन् । लुम्बिनीमा आजदेखि आयोजित टेलिभिजनको प्रथम...