कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु
बेइजिङ । चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) का अनुसार हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर...