स्नातक प्रथम वर्ष पढ्दै गरेकी बिपना चिया बेचेरै मासिक ९० हजार कमाउँछिन् !
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की बिपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै...