घुस लिएको आरोपमा प्रहरी हवल्दार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौं । घुस लिएको आरोपमा मोरङको इलाका प्रहरी कार्यालय उर्लावारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्धा दायर भएको छ । काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै...