भूकम्प प्रभावितहरूका लागि आवास निमार्ण कार्य अगाडी बढाइएको छ : गृहमन्त्री लेखक
डोटी । गृहमन्त्री रमेश लेखकले भूकम्पबाट प्रभावितहरूका लागि आवास निमार्ण तथा प्रबलीकरण कार्य अगाडी बढाइएको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शनिवार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...