भारतीय गाडीमा आएको समूहले खुँडा प्रहार गर्दा नेपालगञ्जमा तीनजना घाइते
काठमाडौँ । भारतीय नम्बर प्लेटको गाडीमा आएको एक समूहले धारिलो हतियार प्रहार गर्दा नेपालगन्जमा तीन युवा घाइते भएका छन्। अज्ञात समूहले प्रहार गरेको खुँडा र खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिकाका तीनजना...