रविले ओलीलाई दिए बधाई, भने-भ्रष्टाचारका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् । निवर्तमान उपप्रधान तथा गृहमन्त्रीसमेत...