यो समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुई ठुला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री...