चिनियाँ विदेश मन्त्रालयले गर्यो प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा
काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी गराएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी गराएकी...