‘केपी ओलीले फेस गर्न सकेनन् मलाई’ : हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग फेस गर्न नसकेको प्रतिक्रिया दिएका छन् । साम्पाङ मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुगेका थिए । उनले खानेपानी...