प्रधानमन्त्रीको दाबी : तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार केही गरेर पनि नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी...