चिया निर्यातमा किसानले अनेकौँ समस्या झेल्नुपरेको छ – सुहाङ नेम्वाङ
काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौँ समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै...