स्थानीय तहलाई संघीय सरकारको पत्र : कानुन पठाइ देऊ !
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकाहरूलाई कानुनहरू पठाउन पत्राचार गरेको छ । गाउँपालिका र नगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा बनाएको कानुन प्रदेश सरकार तथा नेपाल सरकारमा...