कृषि मन्त्रालय अगाडि कर्मचारीहरूको धर्ना
काठमाडौँ । कृषि क्षेत्रमा रहेका कर्मचारीहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन् । उनीहरूले आइतबार बिहानै मन्त्रालय अगाडि धर्ना दिएका हुन् । कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो...