सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई सचिव अर्यालको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । बुधबार मन्त्रालयमा पदभार सम्हाल्दै सञ्चार सचिव अर्यालले मन्त्रालयको हितमा सबैले...