लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ । लाजिम्पार्टको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको हो । आगलागीको कारण खुलिनसकेको प्रहरी वृत्त दरबारमार्गले बताएको छ । अपार्टमेन्टको पहिलो...