तीनकुनेमा आन्दोलनको आगलागीबाट एक जनाको मृत्यु, स्थिति तनावग्रस्त
काठमाडौँ । राजावादीहरूको आन्दोलनले उग्र रूप लिँदा तिनकुने क्षेत्रमा भएको आगलागीबाट एक जनाको मृत्यु भएको छ। गृह प्रशासन स्रोतका अनुसार आन्दोलनका क्रममा भएको आगलागीमा परेर एक व्यक्तिको ज्यान गएको पुष्टि...