बजेटको आकार समेत यथार्थपरक बनाउने प्रयास गरिएको छ : अर्थ सचिव मरासिनी
काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्ष २०८१/८२ बजेट नीतिगत स्थिरताको ‘ओरेन्टेसन’ बाट आएको बताएका छन् । अर्थ सचिव मरासिनीले बजेटको आकार समेत यथार्थपरक बनाउने प्रयास गरिएको...