झारा टार्ने ढङ्गले पत्रकारिता नगरौँ : अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रूपमा पस्कन नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । मिथ्या सामग्रीलाई गोलमटोल रूपमा पस्किँदा आम जनमानसलाई भ्रम...