उत्पादनशील क्षेत्रमा लगानी बढाउन स्थानीय उद्यमीहरूलाई अध्यक्ष ढकालको आह्वान
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् । आज तनहुँको भानु नगर...