आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो...