उत्पादन बढाउनुहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाएका छन् । आज समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य...