रसञ्चार ग्रामीण जनताको पहुँचमाः सञ्चारमन्त्री कार्की
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दूरसञ्चार सेवालाई ग्रामीण जनताको पहुँचमा पुर्याउनुपर्ने औँल्याएका छन् । दूरसञ्चार नीति, २०६० उच्चस्तरीय अनुगमन समितिको मंगलबार मन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले दूरसञ्चार...