काठमाडौँ महानगरका सामुदायिक विद्यालयको एसइई उत्तीर्ण ७८ प्रतिशत
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७ प्रतिशत) विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर...