जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ: अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरू जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । आज शनिबार आयोजित कार्यक्रममा उनले भने, “व्यवस्था परिवर्तन भए...