माओवादीको तराई-मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने
काठमाडौँ। राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाउने लागिएको...