मन्त्री गुरुङको दाबी-‘आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अगाडि बढिरहेको बताएका छन् । आज ‘आठौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र...