तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? भन्दै माओवादी सांसद पाण्डेले उठाए प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनबारे सरकारले पूर्वतयारी नगर्नुको कारणबारे प्रश्न गरेका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको...