एमालेको युथ सेलिब्रेशनमा १६ देखि ४० वर्ष उमेर समूहका वक्ताको समावेशी सूची
काठमाडौँ । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौँमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ। एमालेले दिउँसो १ बजेबाट काठमाडौँको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरूलाई उतार्ने तयारी...