अध्यादेशबाट देश चलाउनु लोकतन्त्र होइन : चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्लाई बेवास्ता गर्दै अध्यादेशको बलमा देश चलाउन खोज्नु लोकतन्त्र विरोधी कार्य भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद केसीले...