सरकारलाई साहको प्रश्न : न्यायाधीशको सरुवा-बढुवामा निष्पक्ष हुनुपर्छ भन्नु अपराध हो ?
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले न्यायाधीश नियुक्ति, सरुवा बढुवाको विषयमा विभिन्न टीकाटिप्पणी हुने गरेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले अदालत सक्षम र न्याय...