कांग्रेसले आज देशभर प्रदर्शन गर्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गर्दै छ। कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा ७७ वटै...