अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकबीच छलफल, निजी आवास पुनर्निर्माण गर्न तीन अर्ब निकासा
काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न अर्थ मन्त्रालयले ३ अर्ब रुपैयाँ निकासा गरेको छ । बुधबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच निजी आवास सहित...