मुलुकको विकास र स्थायित्वका लागि दुई ठूला दलको सरकार : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास, समृद्धि र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सहकार्यमा वर्तमान सरकार गठन गरिएको बताएका छन्। साथै, सत्ता साझेदार दलहरूबीच कुनै शंका उपशंका...