सञ्चार मन्त्री गुरुङको जिकिर- ‘प्रचण्ड’ सरकारको कारणले नेपाल ग्रे लिस्टमा परेको हो
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल ग्रे लिस्टमा पर्नुको कारणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारको कारणले गरेको दाबी गरेका छन् ।...