पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्नेछ: ‘प्रचण्ड’
नसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ ले दक्षिण नेपालका जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् । उक्त अभियानअन्तर्गत...