१६ फाल्गुन २०८१, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीद्वारा ल्होसारको शुभकामना
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल एक्सबाट उनले यो पर्व मनाउने स्वदेश तथा विदेशमा रहेका सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन् । ...