दलको सदस्यता नत्यागे कारबाही गर्ने स्काउट पदाधिकारीहरूलाई मन्त्री श्रेष्ठको चेतावनी
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटको सदस्यले कुनै राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्न आग्रह गरेका छन्...