अतिक्रमित जग्गाको उजुरीमाथि छानबिन हुँदै, विवरण खुल्ने गरी अभिलेख राख्न निर्देशन
काठमाडौँ । कानूनविपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गाहरूबारे जिल्ला प्रशासन कार्यालयहरूमा उजुरी आउने क्रम जारी छ । देशभरका प्रशासन कार्यालयहरूले सरकारी तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको सम्बन्धमा विवरणहरू उपलब्ध...