शाखा अधिकृतको विज्ञापन अघि नबढाउन उच्च अदालतको अर्को अन्तरिम आदेश
पाटन । उच्च अदालत पाटनले लोक सेवा आयोगद्वारा जारी शाखा अधिकृतका केही विज्ञापन अघि नबढाउन अर्को अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश लेखनाथ पौडेल र टीकाराम...