नयाँ बैंक खाता खोल्न माघ १ देखि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने
काठमाडौँ । २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।...