बागमतीको मुख्यमन्त्रीमा आज काँग्रेसका लामाले दाबी पेस गर्दै
काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । त्यहाँ नेपाली काँग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामाले आज बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्रीका...