कोशी लगानी सम्मेलनमा चन्द्र ढकालले भने-‘नेपालमा लगानीको वातावरण बन्दैछ’
काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले परम्परागत ढंगका कानून परिवर्तन गरेर सरकारले लगानीको वातावरण बनाएको बताएका छन् । कोशी प्रदेशमा आजदेखि सुरु लगानी सम्मेलनमा उनले लगानीको वातावरणलाई अवरोध...