भैरहवामा सिधा उडानका लागि कम्बोडियासँग पर्यटन मन्त्रीको प्रस्ताव
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया-भैरहवा-कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया-भैरहवा-कम्बोडिया सिधा...