सडक मर्मत कार्यलाई प्राथमिकता दिन नेता सिंहको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका सडक निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गरेका छन् । काठमाडौंका सडक निर्माण नभएर सवारी साधनको चाप परिरहेको गुनासो बढेपछि काठमाडौँ क्षेत्र नं...